कोरोनाका कारण वेलायतमा मृत्यु हुने नेपालीको संख्या ६४ , १२ सय जनामा संक्रमण

लण्डन । बेलायतमा कोरोना महामारीबाट प्रभावित नेपालीको विषयमा एनआरएनए यूकेले एक तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांकअनुसार अहिलेसम्म बेलायतमा कोरोनाका कारण ६४ नेपालीको निधन भएको छ । एनआरएनए यूकेका अनुसार बेलायतमा बस्ने जम्मा १२ सय ९८ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । तर उनीहरुमध्ये धेरैजसो अहिले निको भइसकेको बताइएको छ । कोरोनाको … Continue reading कोरोनाका कारण वेलायतमा मृत्यु हुने नेपालीको संख्या ६४ , १२ सय जनामा संक्रमण